अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो
अनलाइनखबर
·
·
४९ मिनेट अगाडि
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउण्ड र स्विस फ्र्यांकको भाउ पनि हिजोको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्