त्रिविको ढिलासुस्तीले शैक्षिक वर्ष खेर गएको भन्दै मानव अधिकार आयोगमा उजुरी
रातोपाटी
·
·
२ घण्टा अगाडि
विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा भएको चरम प्रशासनिक ढिलासुस्तीका कारण आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको भन्दै एक विद्यार्थीले राष्ट्रिय मानव अधिकार आयोगमा मंगलबार उजुरी दर्ता गराएका छन् । महेन्द्र मोरङ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्