प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
रातोपाटी
·
·
२५ मिनेट अगाडि
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले आपत्ति जनाएको छ। समूहले प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुकूल सञ्चालन गर्ने प्रयास बन्द गर्न सरकारलाई खबरदारी गरेको छ। नागरिक समूहका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्