‘सरकारको गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण भयो’
बाह्रखरी
·
·
४२ मिनेट अगाडि
कांग्रेसले पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास भइरहेको पनि जनाएको छ । प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिने विज्ञप्तिमा उल्लेख छ । “पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिनेछ । पार्टीलाई ‘डिफेम’ गर्ने बदनियतका साथ आएका ष…
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्