भोटेकोशी बाढीमा दौडिएर बाँचेकी दृष्टिविहीनको कथा
नेपाल न्युज
·
·
एक महिना अगाडि
एक महिना अघि १० भदौको बिहान ८ः३० बजेसम्म प्रतिमा लामा रसुवाको गोसाइँकुण्ड-५, स्याफ्रुबेँसीस्थित आफ्नै घरमा थिइन्। घरभन्दा अलिक माथि उनको स्टेशनरी पसल छ। करिब आधा घण्टाको पैदल दूरीमा उनले अध्यापन गर्ने श्री कोमिन श्यामे वाङफेल माध्यमिक विद्यालय छ। बिहान र बेलुकाको समयमा भने उनी पसलमा बस्थिन्। दिनभरि विद्यालयमै व्यस्त हुन्थिन्। गोसाइँकुण्डमा जनै पूर्णिमाका बेला ठूलो मेला
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
