लुम्बिनीका सात जिल्लामा चक्रवातको जोखिम, सतर्कता अपनाउन आग्रह
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
काठमाडौं। बंगालको खाडीमा विकसित ‘अरणव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढेको छ। प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले कात्तिक १३ र १४ गते विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले कात्तिक १२ गते बिहीबार रातिदेखि मौसमी प्रणालीको प्रभाव
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
