सुदूरपश्चिममा कृषि बिमा विस्तारमा जोड
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
सुदूरपश्चिम।सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपंक्षी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबीच समन्वय तथा सहकार्य बढाउनु पर्नेमा जोड दिइएको छ। संयुक्त राष्ट्रसंघीयय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयको आयोजना तथा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा आज कैलालीको धनगढीमा आयोजित ‘…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्