व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई
रातोपाटी
·
·
एक घण्टा अगाडि
ओखलढुङ्गा। दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरङ्गी युवा समूह
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्