अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफ्नो हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ। प्रविधिमा आएको तीव्र विकास र दर्शकको बदलिँदो अपेक्षालाई मध्यनजर गर्दै बिग मुभिजले सिनेमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्