मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्