११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा सम्भावित रक्तकोषिका फेला
रातोपाटी
·
·
एक घण्टा अगाडि
वैज्ञानिकहरूले करिब ११ करोड ५० लाख वर्ष पुरानो डायनासोरको जीवाश्ममा रक्तकोषिका र रगतसँग सम्बन्धित अणुका अवशेष फेला पारेको दाबी गरेका छन् । अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले ब्राजिलमा भेटिएको डायनासोरको खुट्टाको हड्डीमा सम्भावित रातो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्