मंसिरमै लगनगाँठो कस्दै छ त्रिवि मैदानमा ‘इंगेजमेन्ट’ गरेको जोडी
बाह्रखरी
·
·
एक घण्टा अगाडि
आजै प्रपोज गर्ने कि अर्को खेलमा ? उनले सुरुमा शर्मिलालाई एउटा गुलाबको फूलमात्र दिए र फोटो खिच्न भने । जब फूल पाउँदा शर्मिलाको अनुहारमा खुसी र उत्साह देखियो, विनयले आफूलाई रोक्न सकेनन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्