खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

युवापुस्तालाई भुतुक्कै बनाइरहेका एकदेव

अनलाइनखबर · · एक घण्टा अगाडि

एकदेव लिम्बुका गीतको संख्या धेरै छैन । उसो त उनको उमेर पनि कति नै भएको छ र ! तर, उनले संगीतबाट जे प्राप्त गरेका छन्, त्यो लोभलाग्दो छ । दुर्लभ छ । एउटा उदाहरण हो, ‘झिम झिमाउने आँखा’ । यो उनको सुपरहिट गीत हो । उनी आफैँ यो गीतलाई आफ्नो हकमा भाग्यशाली सिर्जना मान्छन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X