मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
रातोपाटी
·
·
एक घण्टा अगाडि
मुस्ताङ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेशले रणनीतिक महत्त्वको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्