नेतान्याहु व्यापक सरकार गठनको पक्षमा, अरब दल अस्वीकार्य
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
जेरुसेलम।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताएका छन्। तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गरे। आफ्नो लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उनले अर्को
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्