श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा न…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्