खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई

रातोपाटी · · एक घण्टा अगाडि

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ । अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिइएको हो

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X