रुपन्देहीमा निःशुल्क योग साधना अभियान
रातोपाटी
·
·
एक घण्टा अगाडि
रूपन्देही । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्