खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

वार्ता चलिरहेको बेला इरानको कश्म टापुमा अमेरिकी हमला

सेतोपाटी · · ५७ मिनेट अगाडि

अमेरिकाले पछिल्ला केही सातादेखि इरानमाथि सीमित सैन्य कारबाही गर्दै आएको भए पनि ती आक्रमण सार्वजनिक नगरी गोप्य राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ। मंगलबार हुने अमेरिकी संसदीय निर्वाचनपछि इरानसँग पुनः पूर्णस्तरको युद्ध सुरू हुने सम्भावना नरहेको संकेत ट्रम्पले गरेकै बेला पछिल्लो आक्रमण भएको हो।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X