चक्रवात ‘मुरासु’ आन्ध्र प्रदेशको तटमा ठोक्कियो: तटीय क्षेत्रमा तीव्र हावाहुरी र वर्षा, नेपालमा नगण्य प्रभाव
रातोपाटी
·
·
एक घण्टा अगाडि
आन्ध्र प्रदेश । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘मुरासु’ मंगलबार बिहान भारतको आन्ध्र प्रदेशको दक्षिणी तटमा ठोक्किएको छ । चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, तीव्र हावाहुरी र बाढीको अवस्था सिर्जना भएको छ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्