बचत र कर्जाको ब्याजदर घट्दा पनि बैंकहरूको नाफा कसरी बढ्यो?
सेतोपाटी
·
·
एक घण्टा अगाडि
बैंकको मुख्य ब्याज आम्दानी खासै बढेको छैन, तर नाफा झन्डै डेढ गुणा पुगेको छ। तीन महिनामै २० बैंकले करिब १९ अर्ब रुपैयाँ नाफा कमाएका छन्। ब्याजदर घटिरहेका बेला बैंकहरूको नाफा यति धेरै कसरी बढ्यो?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्