प्रादेशिक कृषि थोक बजारमा तीन पटक बोलपत्र आह्वान, परेन पर्याप्त आवेदन
रातोपाटी
·
·
एक घण्टा अगाडि
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रादेशिक कृषि थोक बजार सञ्चालनका लागि स्टल भाडामा लगाउन सञ्चालक समितिले तीन पटकसम्म बोलपत्र (टेन्डर) आह्वान गर्दा पनि पर्याप्त आवेदन पर्न सकेको छैन । आधुनिक कृषि पूर्वाधार निर्माण सम्पन्न भई सञ्चालनको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्