जंगलमा लुकाएर राखिएको १४ नाल अवैध भरुवा बन्दुक बरामद
रातोपाटी
·
·
एक घण्टा अगाडि
दाङ । दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्