नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी चाप बढ्यो (तस्बिरहरू)
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । काठमाडौँ भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो र सहज यात्राका लागि निर्माण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्