खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

युरोपका विभिन्न देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजर प्रणाली प्रभावित

बाह्रखरी · · एक घण्टा अगाडि

बेल्जियमको साइबर सुरक्षा केन्द्र (सीसीबी)ले सुपरमार्केटका शीतलम प्रणालीलक्षित साइबर आक्रमण भएको पुष्टि गरेको छ । सीसीबीकी प्रवक्ता काट्रियन एगर्सले घटनाबारे जानकारी पाएको तर थप विवरण उपलब्ध नभएको बताएकी छन् ।

बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
baahrakhari.com
शेयर: WhatsApp Facebook Viber X