पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
रातोपाटी
·
·
५९ मिनेट अगाडि
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्