सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए। बुधबारदेखिको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
