सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१७ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो । बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकल चालक ढुंगाना अर्को एक मोटरसाइकलसँग गएराति सवा आठ बजे ठोक्किएका थिए । उनको उपचारको क्रममा गएराति
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्