भक्तपुर मालपोतका नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
सेतोपाटी
·
·
एक घण्टा अगाडि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्