फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
रातोपाटी
·
·
एक घण्टा अगाडि
कास्की । पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्