अलपत्र निर्माण ठेक्का तोड्ने मन्त्री लम्सालको घोषणा
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले सडक विभागअन्तर्गतका रुग्ण ठेक्काहरूमा काम नगर्ने निर्माण व्यवसायीसँगको खरिद सम्झौता प्रचलित कानुनबमोजिम तुरुन्त खारेज गर्न निर्देशन दिएका हुन्। नागरिकस्तरबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले यस्तो निर्णय लिएक…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्