तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना बस्ने सोही महानगरपालिका–२३ घर भएका ३६ वर्षीय दिपु क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्