नारायणी नदीले नाघ्यो खतराको तह, सुरक्षित ठाउँमा जान आग्रह
नेपाल न्युज
·
·
एक महिना अगाडि
चितवन। नारायण नदीले खतराको तह पार गरेको छ। राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आइतबार बिहान सूचना जारी गर्दै नारायणी नदीले खतराको तह पार गरेको जानकारी गराएको हो। हेर्नुस् सूचना
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
