ओलीद्वारा मदन भण्डारी प्रतिष्ठानको स्मारिका लोकार्पण
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्। मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गरेका हुन्। लोकार्पण गरिएको ३६८ पृष्ठे स्मारिकामा नेपालको शैक्षिक विकास, समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षा, आदि सामग्री स…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
