रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडाैँ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मराङमा रैथाने बाली परिकारसम्बन्धी एक हप्ते तालिम सञ्चालन गरिएको छ। लो–मराङ होमस्टे तथा पर्यटन व्यवसायीलाई लक्षित गरी एक्याप लोमान्थाङले उक्त तालिम आयोजना गरेको हो। सामुदायिक होमस्टे (घरवास) चलाएर बसेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्