कर्णालीविरुद्ध काठमाडौंले टस जितेर रोज्यो बलिङ
नेपाल न्युज
·
·
५५ मिनेट अगाडि
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौं कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन्। यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ। कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अंक जोडेको छ। कर्णाली अं…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्