वीरेन्द्रनगरमा ६ प्रदेशका अर्थमन्त्रीको भेला, वित्तीय सङ्घीयतामाथि बहस
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुर्खेत । ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् । वित्तीय सङ्घीयता कार्यान्वयनको विषयमा बहस गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको कर्णालीको आर्थिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्