खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

मकवानपुरमा पहिरोले दुई घरमा क्षति

अनलाइनखबर · · एक महिना अगाडि

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरमा दुई घरमा क्षति पुगेको छ । आज बिहान करिब ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोको जोखिममा रहेका ती दुई घरमा मानिसको बसोबार नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X