भेनेजुएलाको सेनाद्वारा कोलम्बियाली विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
अपुरे । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्