भारतीय पर्यटकको गरियो हेलिकोप्टरमार्फत उद्धार
बाह्रखरी
·
·
एक घण्टा अगाडि
शेफोक्सुण्डो तालको अवलोकन सकाएर अपर डोल्पाको यात्रामा हिँडेका भारतीय ६ पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्