युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु
रातोपाटी
·
·
२ घण्टा अगाडि
गाजा । एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको समूहलाई लक्षित गरी गरिएको मिसाइल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्