इजरायल चुनाव : सरकार कहिले बन्ला, कसले गर्ला नेतृत्व?
रातोपाटी
·
·
एक घण्टा अगाडि
तेल अभिभ । अक्टोबर २७ मा भएको संसदीय निर्वाचनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो गठबन्धनको संसदीय बहुमत गुमाएका छन्। तर, नेतान्याहुको विरोध गर्ने यहुदी पार्टीहरूको गठबन्धन पनि १२० सिटको नेसेट (संसद्) मा बहुमत ल्याउन असफल भएको छ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्