खैरो हिरोइनसहित दुई जना पक्राउ
रातोपाटी
·
·
एक दिन अगाडि
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्