असी वर्षे वृद्धको सुपारीखेती ...
रातोपाटी
·
·
एक घण्टा अगाडि
सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्