खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

पहिरोका कारण हेटौंडाको बुद्धपार्कमा क्षति

अनलाइनखबर · · एक महिना अगाडि

११ असोज, काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडामा रहेको बुद्धपार्कमा क्षति पुगेको छ । आइतबार बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुगेको हो । प्रहरीका अनुसार थानाभर्‍याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जानेभित्री बाटो समेत जोखिममा रहेको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X