देउवा समूह प्युठानको जिल्ला सभापतिमा देवेन्द्र वर्मा सर्वसम्मत निर्वाचित
रातोपाटी
·
·
एक घण्टा अगाडि
प्युठान। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्