भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको कार्यालयमा छापा मारेको पुष्टि गरे
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्