खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

एसियन गेम्स : टेनिसमा शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिइन्

अनलाइनखबर · · एक महिना अगाडि

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् । नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा शनिबार भएको खेलमा शिभाली दक्षिण कोरियाकी बाक दायोनसँग सोझो सेटमा ६–१ र ६–० ले पराजित भइन् । यस हारसँगै महिला सिंगल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X