कर्णालीको सुखद सुरुवात, जनकपुर पराजित
नेपाल न्युज
·
·
४५ मिनेट अगाडि
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। त्यसैगरी मोइन
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
