पृथ्वी राजमार्ग सोमबार बन्द हुने
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
धादिङ।धादिङको मझिमटार क्षेत्रमा पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने भएको छ। बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै उक्त अवधिमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ। नागढुङ्गा–मुग्लिङ
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्